अस्मिता मृत्यु प्रकरण : घटनास्थलमा भेटियो मोबाइल, आफन्तले शव बुझेपछि गरियो अत्येष्टि
असार ५ गते जंगलमा मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मितादेवी धामीको मोबाइल फोन फेला परेको छ । शव भेटिएको स्थानबाट १०० मिटर तल मोबाइल फेला परेको एक प्रहरी अधिकारीले जानकारी दिए । त्यो बाहेक घटनासँग सम्बन्धित अन्य कुनै ठोस प्रमाण हालसम्म फेला नपरेको उनले बताए । आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत […]
Continue Reading