सप्तरीमा दुई समूहबीच हानाहान, एक जनाको मृत्यु

सप्तरीको खडक नगरपालिका वडा नम्वर ९ लालपट्टी टोलमा दुई समूह बीच कुटपिटबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । सोही नगरपालिका वडा नम्वर ९ बस्ने ५८ वर्षीय मो. दाउद मियाँलााई कुटपिट गरी घाइते बनाएका थिए । मियाँको उपचारका क्रममा राजविराज स्थित छिन्नमस्ता अस्तालमा शुक्रवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ […]

Continue Reading

फरार अभियुक्त छ महिनापछि पक्राउ

काठमाडौं । बर्दिवासमा एक व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले छुरा प्रहार गरी भागेका अभियुक्त घटनाको छ महिनापछि पक्राउ परेका छन् । गत पुस २२ गते बर्दिवास-१ स्थित नेहा खाद्य उद्योगमा कार्यरत कामदार रामधारी चौधरीलाई छुरा हानेर भागेका जिल्लाकै रामगोपालपुर नगरपालिका-४ का शत्रुधन राय यादवलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । छुरा प्रहारबाट […]

Continue Reading

पाल्पामा वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

पाल्पामा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । माथागढी गाउँपालिकाकी वृद्धालाई जबर्जस्ती करणीका आरोपमा रोल्पाका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको हो । रोल्पा, लुङ्ग्री –७ घर भई हाल माथागढीमा कुलो निर्माणमा काम गर्दै आएका १९ वर्षीय शङ्कर विकले मादकपदार्थ सेवन गरी घरमा कोही नभएका बेला महिलालाई करणी गरेको उजूरीका आधारमा नियन्त्रणमा लिई […]

Continue Reading

सरकारी छाप किर्ते र भन्सार छली ल्याइएका क्रेटा कारसहित ४ जना पक्राउ

ह्युन्डाई कम्पनीको क्रेटा गाडीहरु भन्सार छली र नक्कली सवारी दर्ता किताब बनाई सवारी बिक्री गर्ने ४ जना पक्राउ परेका छन् । ग ३ च १४६२ र प्रदेश ३-०१ ०२४ च ०२५६ नम्बरका क्रेटा गाडी भन्सार छली काठमाडौं ल्याइ नक्कली सवारी दर्ता किताब बनाएर बेच्ने गरेको भन्ने विषेश सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हिजो […]

Continue Reading

दक्षिणकाली घटना : प्रारम्भिक अनुसन्धान सकियो, घटनास्थल नजिकै भेटियो झोला

दक्षिणकालीमा फेला परेको महिलाको शव पोष्टमार्टमका लागि त्रि.वी शिक्षण अस्पताल पठाइएको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धान सकिएपछि शव घटनास्थलबाट पोष्टमार्टमका लागि पठाइएको हो । “घटनास्थलको प्रारम्भिक अनुसन्धान सकिएको छ । शव पोष्टमार्टमका लागि पठाएका छौं । शवको सनाखत भएको छैन् ।” इलाका प्रहरी कार्यालय फर्पङ्गिले लोकपथलाई जानकारी दिएको छ। घटनास्थलमा झोला भेटिएको छ । उक्त […]

Continue Reading