बौद्ध घटना अपडेट: खुट्टा भेटिएको ठाँउभन्दा ५ सय मिटर पर भेटियो पोलिएको मासुका टुक्रा

बौद्धको टाउन प्लानिङमा बोराभित्र भेटिएको ठाउँ नजिकै पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको छ । बौद्धको नयाँबस्थितमा मंगलवार बोराभित्र मानिसको खुट्टामात्र फेला परेको थियो । खुट्टामात्र फेला परेको स्थानभन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको छ। भेटिएको मासुका टुक्रा पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। घटनाबारे प्रहरीले विभिन्न कोणबाट […]

Continue Reading

३८ वर्षपछि पक्राउ

डाँका मुद्धाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई प्रहरीले ३८ वर्षपछि आज पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेका अवस्थामा प्रहरीले लुहारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार लुहारले विसं २०४० मा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुःल्क वापतको सरकारी रकम […]

Continue Reading

बौद्धमा मानिसको खुट्टा फेला

काठमाडौँ महानगरपालिका–६ बौद्धको नयाँबस्ती नजिक फोहोर फाल्ने गरेको जग्गामा मानिसको घुँडाभन्दा मुनिको भाग फेला परेको छ । उक्त घटनाको विषयमा विस्तृत विवरण खुलिसकेको छैन । प्रहरी प्रधान कार्यालकया अनुसार स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी टोलीले बोरामा हालेको अवस्थामा मानिसको खुट्टा फेला पारेको हो । उक्त घटनामा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको […]

Continue Reading

चोरीको आरोपमा तीन पक्राउ

पसलको ताला फुटाई चोरी गर्ने सप्तरीका तीन आरोपितलाई प्रहरीले आज पक्राउ गरेको छ । पसलमा जडित सिसी क्यामेराको फुटेजसमेतको आधारमा सप्तरीको विष्णुपुर गाउँपालिका–५ का महेशकुमार यादव, वडा नम्बर–१ का २१ वर्षीय रामदास यादव र राजविराज नगरपालिका–६ का १९ वर्षीय सुभाष यादव पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ । सिसी क्यामेराबाट महेशको पहिचान भएपछि उनलाई घरबाटै […]

Continue Reading

राउटे युवतीलाई दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज […]

Continue Reading