कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनीयर पक्राउ

रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् । गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी […]

Continue Reading

अश्लील भिडियो बनाएर १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार !

भारतको राजस्थानमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । राजस्थानको भरतपुरमा आफ्नै चिनजानको एक व्यक्तीले १५ वर्षीया बालिकालाई आफ्नोमा बोलाउने र बलात्कार गरेको खुलेको छ । पिडितका अनुसार उनलाई कुनै ठाँउमा बोलाउने गरेका थिए र ३-४ जनाको समूहले बलात्कार गर्ने गरका थिए । प्रहरीलाई खबर गर्छु भन्दा भिडियो सार्वजनीक गर्छु भन्दै धम्क्याउने गरेका थिए […]

Continue Reading

नक्कली ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गर्ने ब्यक्ति पक्राउ

हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण सिर्जित बिकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाजरको अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदै बिभिन्न औषधीजन्य पसल एवं सर्जिकल हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गुणस्तरहिन सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गरि मानव स्वास्थ्यमाथी खेलवाड गरि कालो बजारी भईरहेको भन्ने बिशेष सुचनाका आधारमा “75% […]

Continue Reading

हुण्डी कारोवारका अभियुक्त पक्राउ

हुण्डी कारोवार गरेका अभियोगमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं १३ निवासी २५ वर्षीय श्रवण साह नेपाली रु २१ लाख ७१ हजार ५०० र मोरङ रंगेली नगरपालिका वडा नं १ बबियाबिर्ता निवासी २५ वर्षीया जिज्ञासा चौधरी भारतीय रु २३ हजारसहित तथा विराटनगर – १३ निवासी २३ […]

Continue Reading

नक्कली अक्सीमिटर कालोबजारी गर्ने ७ जना पक्राउ

नक्कली अक्सीमिटर कालोबजारी गर्ने ७ जना पक्राउ परेका छन् । कोरोना महामारीका बेला अक्सीमिटर कालोबजारी गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीले ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने हरुमा काठमाडौंको बल्खु बस्ने वर्ष-२९ का शिखर श्रेष्ठ, ललितपुर कुपण्डोल बस्ने वर्ष-२१ का थुमराज उपाध्याय, ललितपुर ग्वार्को बस्ने वर्ष-२७ शेषकान्त अधिकारी, […]

Continue Reading