स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ

वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था […]

Continue Reading

‘निकिशा’ श्रेष्ठमाथि सडकमा भएको दुर्व्यवहारबारे अनुसन्धान गर्दै प्रहरी

मंगलबार बेलुका सामाजिक संजालमा एउटा भिडियो भाइरल बन्यो। टिकटकमा आफूलाई निकिशा श्रेष्ठ बताउने श्रेष्ठ बाटोमा हिँड्दै गर्दा बाइकमा आएका केही व्यक्तिले दुर्व्यवहार गरे। उक्त भिडियो सार्वजनिक भएपछि समाजिक संजालमा व्यापक विरोध भयो। टिकटकमा @bishesh-१२३ नामको एकाउन्टबाट आएको उक्त भिडियो सार्वजनिक भएको थियो। ती व्यक्तिले श्रेष्ठमाथि पटक-पटक जिस्काएको भिडियोमा देखिएको थियो। सम्बन्धित व्यक्तिले सडकमा दुर्व्यवहार गरेको भन्दै नेपाल प्रहरीलाई […]

Continue Reading

ठूलो परिमाणमा कपडासहित भ्यान र चालक पक्राउ

ठूलो परिमाणमा अवैध कपडासहित पिकअप भ्यान र चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले रु १७ लाख २६ हजारभन्दा बढी मूल्य बराबरको अवैध कपडासहित पिकअप भ्यान र त्यसका चालक सुनसरीको गढी गाउँपालिका–४ का २१ वर्षीय सूर्यलाल उराउलाई पक्राउ गरेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ […]

Continue Reading

२३ वर्षीया युवतीलाई जबरजस्ती गर्ने पक्राउ

मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । जहदा गाउँपालिका-५ बस्ने २४ वर्षीय बिशाल सोनार ठाकुरलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो । गत साउन १ गते साँझ ती युवतीलाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका-७ मधुवनीबाट पक्राउ […]

Continue Reading

चन्द्रागिरीमा १४ वर्षीया बालिका बलात्कृत

सोमबार साँझ चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–२ बस्ने २३ वर्षीय सोर्नविद लोहारलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरीले जनाएको छ । लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको […]

Continue Reading