बाबुले चक्कु प्रहार गरी छोराको हत्या
रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन् । तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको हिजो साँझ मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न आग्रह गर्दा शेरबहादुरले चक्कु प्रहार गरेका प्रहरीले […]
Continue Reading