श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते, थप उपचारका लागि काठमाडौँ पठाइयो
श्रीमतीको खुकुरी प्रहारबाट घाइते भएका श्रीमानलाई थप उपचारका लागी काठमाण्डौ लगिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलु बस्ने २६ वर्षिया भरत चौलागाईलाई श्रीमती २४ वर्षिया अप्सरा चौलागाईले आज बिहान साँढे ६ बजे खुकुरी प्रहार गरेकी थिइन् । खुकुरी प्रहारबाट चौलागाईको घाटीको दाहिने पट्टि गम्भिर चोट लागेपछि उपचारका लागी प्राथमीक स्वास्थ्य केन्द्र÷प्रस्तावित चरिकोट अस्पताल […]
Continue Reading