आफ्नै बुबाको हत्या गरी गाडेको अवस्थामा शव, प्रहरीले थाल्यो अनुसन्धान

जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बाबुलाई कर्तव्य गरी मारेर गाडेको घटनाको अनुसन्धान थालेको छ । आँबुखैरेनी गाउँपालिका–४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेकाले निजलाई ज्यान मुद्दामा अनुसन्धान थालिएको हो । बुबाको हत्यापछि जातीय रीतिरिवाजअनुरुप चिहान खनी पुरेर दाहसंस्कार गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि स्थानीयवासीको रोहवरमा उक्त […]

Continue Reading

ललितपुर ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद

ललितपुर महानगरपालिका-१४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बिहीबार बिहान बरामद भएको छ । सोही ठाउँस्थित डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार किन्ने बहाना गरी नक्कली नोट दिई बिल समेत नलिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ […]

Continue Reading

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने गेल्जङ दोर्जे तामाङ पुर्पक्षका लागि जेल चलान

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंक न्यायाधीश विनोदराज पोखरेलको इजलासले तीन जनालाई १५ हजार धरौटीमा र पाँच जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । झण्डा जलाएको अभियोगमा प्रहरीले गायक सहित नौ जनालाई पक्राउ गरेको थियो । गत १ […]

Continue Reading

तीन सय नौ किलो गाँजा बरामद

सर्लाही प्रहरीले ट्र’कमा लुकाएर भारततर्फ लाँदै गरि’एको तीन सय नौ किलो लागूऔषध गाँ’जा बरामद गरेको छ । ग्रामी’ण सडक हुँदै ना ४ ख ७७४८ नं. को १० चक्के ट्रकमा लैजाँदै गरिएको गाँजा प्रहरीले बरामद गरेको हो। ।पर्सा गाउँपालिका–५, डोमोवा टोलस्थित चिरान मिल अगाडि एकान्त स्थानमा सवारी साधन र मानिसहरुलाई चेकजाँच गर्ने क्रममा गाँजा लोड गरिएको […]

Continue Reading

मध्यपुर थिमी हत्याकाण्ड : घरधनी आफैले परिवार र कुकुर समेतको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निस्कर्ष

गएको शुक्रवार भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ९ स्थित निकोसेरामा एउटा घरभित्र घरधनी ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी तथा घरमा पालिएको सेतो रङको कुकुरको शव भेटिएपछि रहस्यमय बनेको घटनाको कारण नजिक प्रहरी पुगेको छ । प्रहरीले संकलन गरेका विभिन्न प्रमाणहरुका आधारमा सो घरमा भएको […]

Continue Reading