५ करोड ६७ लाख ठगीको आरोपमा एक पक्राउ
न्यूरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडका प्रवन्धका रुपमा कार्यरत राजकाजी खड्कीलाई ५ करोड ६७ लाख ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । २०७० देखि २०७७ जेठ मसान्त सम्म काम गरेका खड्कीले उक्त रकम हिनामिना गरी फरार भएकोमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । उनले संस्थालाई बिभिन्न बहान बनाई […]
Continue Reading