३ वर्षदेखि अफेयरमा गीता, श्रीमानलाई अस्पताल जान्छु भनेर भतिजासंग जंगलतिर
अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको ज्यान लिएको अभियोगमा उनकै भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिन देखि हराएकी गीताको शव शुक्रवार साँझ गोदावरी स्थित सामुदायिक व नमा फेला परेपछि प्रहरीले अनुसन्धानका क्रममा निर्मललाई पक्राउ गरेको हो । निर्मल शनिबार बिहान भैंसेपाटीस्थित घरबाट पक्राउ परेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा गीताको […]
Continue Reading