जबरजस्ती करणी अभियोगमा पक्राउ

ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका – ३ घरभएका २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका – ८ घर भएका रामकुमार सुनुवारलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती महिलालाई रोकी राखेको ग.१ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय […]

Continue Reading

२७ वर्ष जेल बसेपछि निर्दोष ठहर

दुई बच्चाहरुको हत्या अभियोगमा २७ वर्ष जेल सजाय काटेका एक चिनियाँ व्यक्ति अदालतले निर्दोष ठहर गरेपछि जेलमुक्त भएका छन् । आधुनिक चीनको इतिहासमा न्याय नपाएर यति लामो समय जेल बस्नुपरेका निकै कम घटनामध्ये यो एक हो । पूर्वी जियाङसी प्रान्तस्थित सर्वोच्च जनअदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै उनलाई ‘दोषी ठहर’ नगरेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले […]

Continue Reading

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो

गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन । घटनास्थलमा प्रहरीसँगै लगिएको कुकुरले शव भेटिएको ठाउँभन्दा ३०० मिटर टाढा जेब्रा झोलामा कालो प्लास्टिकले बेरिएको अवस्थामा टाउको र खुट्टा भेट्टाएको हो । आज विहान ७ बजे टोखा १० स्थित नवज्योती […]

Continue Reading

वडा अध्यक्षद्वारा बहिनी नाता पर्ने किशोरीलाई बलात्कार, पूर्पक्षका लागि जेल चलान

जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष  जगधिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । किशोरीलाई बलात्कार आरोमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो । अदालतका श्रेस्तेदार दामोदर घिमिरेका अनुसार जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार […]

Continue Reading

हात्तीको दाह्रा सहित ३ जना पक्राउ

काठमाडौं महानगरपालिका-४ सुकेधारा करिडोरबाट १ थान हात्तीको दाह्रा सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने पाँचथर पौवासार्तापा-१ घर भएका २८ वर्षीय रूद्र लिम्बु, काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने गोरखा अजिरकोट गाउँपालिका-१ घर भएका २२ वर्षीय सुवोध देवकोटा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ वालुवाखानी बस्ने सिन्धुपाल्चोक घर भएका २५ […]

Continue Reading