गोंगबु हत्याकाण्डका मुख्य आरोपीलाई प्रहरीद्वारा सार्वजनिक

गत शनिबार राति काठमाडौंको गोंगबुमा भएको विभत्स हत्याका आरोपी महिलालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याएर सार्वजनिक गरेको छ। हत्या आरोपमा चितवनबाट पक्राउ परेकी कल्पना कल्पना मुडभरी (पौडेल)​ लाई पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेकाे हो। उनले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकी छन्। उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको […]

Continue Reading

गोंगबु हत्या प्रकरण : चितवनबाट पक्राउ परेकी महिलाले दिइन् यस्तो बयान

गोंगबु हत्या प्रकरणमा संलग्न रहेको आरोपमा सोमबार चितवनबाट पक्राउ परेकी महिलाले हत्या गरेको स्वीकार गरेकी छिन् ।  पक्राउ परेकी कल्पना शाहीले प्रारम्भिक सोधपुछमा आफूले एक्लै हत्या गरेको बयान दिएकी छिन् । मंगलबार बिहान काठमाडौं ल्याएपछि शाही आफैले हत्या भएको स्थानमा पुर्‍याएको प्रहरीले जनाएको छ। शाहीले  अण्डकोषमा हम्मरले प्रहार गरि हत्या गरेको र पछि शव व्यवस्थापन […]

Continue Reading

गोंगबु हत्या प्रकरण : बोहरालाई विष खुवाएर हत्यापछि घाँटी र खुट्टा काटी फालिएको खुल्यो

गोंगबु हत्या प्रकरणकी आरोपी कल्पना शाही पक्राउ परेपछि घटनाको रहस्य खुलेको छ । शाहीले विष खुवाएर हत्यापछि शव व्यवस्थापन गरेको प्रहरीलाई बयान दिएको विश्वस्त स्रोतले जानकारी दिएको छ । हत्यापछि टाउको र खुट्टा अलग गरी सुटकेशमा राखी फालेको खुलेको हो । दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेको प्रारम्भिक अनुसन्धानबाट […]

Continue Reading

गोंगबु हत्याकाण्ड : चितवनबाट १ महिला पक्राउ

गोंगबुमा दाङका कृष्णबहादुर बोहराको वीभत्स हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । प्रहरीले कल्पना शाहीलाई चितवनको टाँडीबाट पक्राउ गरेको हो । घटनाको अनुसधानमा खटिएका प्रहरी अधिकारीका अनुसार चितवन टाँडीस्थित माधवपुरबाट शाहीलाई पक्राउ गरिएको हो । काठमाडौं प्रहरी स्रोतका अनुसार शाही गोंगबुमा घरमा भाडामा बस्दै आएकी थिइन् । शाहीको कोठामा घटना घटनुअघि […]

Continue Reading

गोंगबु हत्या प्रकरण : शवको सनाखत भयो , थप तथ्य पत्ता, एक घर सील !

गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ । सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले जनाएको छ । उनी एक गार्मेन्टमा कार्यरत थिए ।आईतवार बिहान ७ बजे गोंगबुमा टाउको र शरिर झोलामा हालिएको अवस्थामा फेला परेको थियो । घटनास्थलको ५० मिटर पर हत्या भएको तथ्य प्रहरीले पत्ता लगाएको हो । त्यस्तै एक […]

Continue Reading