काभ्रेस्थलीमा रहस्यमय घटना : एकै परिवारका चारजनाको शव फेला

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले केशव पाण्डे र सुनितासहित दुईजना छोराछोरीको शव फेला परेको जानकारी दिए । पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको […]

Continue Reading

एकैदिनमा राहदानी बनाई दिने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौंको त्रिपुरेश्वररस्थित राहदानी विभागमा सेवाग्राहीहरूलाई एकै दिनमा राहदानी बनाई दिन्छौँ भनी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–५ घर भएका ३३ वर्षीय राम बहादुर बोगटी, चावहिल बस्ने धनकुटा पाख्रिबास नगरपालिका–१० चुन्वाङ घर भएका २८ वर्षीय […]

Continue Reading

चाँदीका कचौरा र मूर्तिसहित वीरगञ्जबाट एक जना पक्राउ

चाँदीका कचौरा र मूर्तिसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चाँदीको कचौरा र मूर्तिसहित वीरगञ्ज महानगरपालिका-६ बस्ने १८ वर्षीय साहिल कुमार साहलाई पक्राउ गरेको हो । भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले वीरगञ्ज-१६ रजतजयन्ती चोकमा चेक जाँच गर्ने क्रममा साहलाई पक्राउ गरेको हो । […]

Continue Reading

राहदानी बनाउने नाममा ठगी तथा कीर्ते गरेको आरोपमा चार जना पक्राउ

राहदानी विभागमा राहदानी बनाउन आएका व्यक्तिलाई ठगी गरेको आरोप प्रहरीले चार जनालाई पक्राउ गरेको छ । यही साउन ११ गते त्रिपुरेश्वरस्थित विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची ५ घर भई चावहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटा पाख्रिबास घर भई चावहिल बस्ने २८ […]

Continue Reading

चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ

काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थिइन् । सोही समयमा तीन जना सटरभित्र प्रवेश गरी […]

Continue Reading