बालिकालाई बलात्कार गरेको अभियोगमा युवकविरुद्ध जाहेरी दर्ता
१३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव बान्तवा राईविरुद्ध जाहेरी दर्ता भएको छ । मावली घरमा बसेर कक्षा ९ मा पढ्दैगरेकी बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको दाबी सहित अभियुक्त राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो । छिमेकीको घरमा पूजा खान गएकोबेला २९ चैत २०७८ राती ‘हिँड […]
Continue Reading