उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन । महासंघको विहिबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो । “आज बसेको कार्यसमितिको […]

Continue Reading

हतारमा बैठक राखेर अनिश्चितकालका लागि साधारण सभा धकेलियो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघ पदाधिकारीको बैठकले हतारमा निर्णय गरेर महासंघको साधारण सभा अनिश्चितकालका लागि धकेलेको बताएका छन् । बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गते गर्ने भनिएको महासंघको साधारण सभा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । पदाधिकारी बैठकबाट भएको उक्त निर्णयप्रति असन्तुष्टि […]

Continue Reading

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तत्कालका लागि स्थगित

नेपाल उद्योग वाणिज्य महासंघले साउन २६ र २७ गतेका लागि तोकेको ५४ औँ वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ । पूर्व अध्यक्षहरु सहित बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले तत्कालका लागि साधारण सभा स्थगित गर्ने निर्णय गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिईन् । सरकारले लकडाउन खुला गरे पनि सामूहिक भोज, पार्टी, सेमिनार तथा […]

Continue Reading

उद्योग वाणिज्य महासंघको निकास के ? कहिलेसम्म ‘पेन्डुलम’ !

नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गतेका लागि बोलाइएको वार्षिक साधारण सभा स्थगित हुने अवस्थामा पुगेको छ । आजै बस्ने महासंघको पदाधिकारी बैठकले साधारण सभा स्थगित गर्ने प्रबल सम्भावना छ । सरकारले लकडाउन खुला गरे पनि सामूहिक भोज, पार्टी, सेमिनार तथा सामूहिक भेला गर्न रोक लगाएका कारण महासंघ नेतृत्व साधारण सभा स्थगित गर्ने […]

Continue Reading

उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकः आवेशमा निर्णय नलिन पूर्वअध्यक्षहरुको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुले महासंघको निर्वाचनबारे आवेशमा निर्णय नलिन पदाधिकारीहरुलाई आग्रह गरेका छन् । साउन २६ र २७ गतेका लागि तोकिएको ५४ औँ वार्षिक साधारण सभा स्थगित गर्ने वा नगर्ने भन्ने निर्णय लिन बसेको पदाधिकारी बैठकमा पूर्वअध्यक्षहरुले यस्तो धारणा राखेका हुन् । जारी बैठकमा महासंघका पदाधिकारीसहित अधिकांश पूर्वअध्यक्षहरु सहभागी छन् । बैठक हुँदाहुँदै बाहिरिएका […]

Continue Reading