मुलुकको अर्थतन्त्र अगाडी बढाउन एमसीसी आवश्यक छ : भवानी राणा
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चाँडै नै पास गर्नु पर्ने बताएकी छन् । बिहीबार राजधानीमा आयोजीत महासंघको ५४ औँ वार्षीक साधारणसभामा एमसीसी पास गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छिन । राणाले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन एमसीसी आवश्यक रहेको र यसलाई छिटो पारित गर्नुपर्ने धारणा राखिन् । उनले विद्युतको विकासका […]
Continue Reading