लमजुङमा व्यवसायिक कृषि फर्ममा युवापुस्ताको आर्कषण बढ्यो

पछिल्ला वर्षमा जिल्लामा व्यवसायिक कृषि फर्ममा समेत युवापुस्ताको आर्कषण बढेको छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न थालेपछि युवापुस्ताको समेत आकर्षण बढेसँगै व्यवसायिक कृषि फर्म खुल्ने क्रम बढेको हो । जिल्लामा अलैची, मौरीपालन, बाख्रापालन, बंगुरपालन, प्रशोधन उद्योग दर्ता भएको घरेलु कार्यालयले जनाएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्म खुलेका घरेलु तथा […]

Continue Reading

एक वर्षमा नेपाल भित्रन्छ पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी

नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सारी, धोती र लुङ्गी नेपाल भित्रिएको हो । सो अवधिमा विभिन्न देशबाट नेपालमा ३ अर्ब ८५ करोड २८ लाख ८५ हजार रुपैयाँको सारी, धोती र लुङ्गी भित्रिएको विभागले […]

Continue Reading

तेह्रथुममा एक वर्षमा चार सय ५७ मेट्रिक टन अकबरे उत्पादन

अकबरे खेतीलाई पछिल्लो समय तेह्रथुमका किसानले मुख्य नगदेबालीको रूपमा लिन थालेका छन । अकबरेतर्फ किसानको बढ्दो आकर्षणसँगै तेह्रथुममा २९ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७८-०७९ मा तेह्रथुम जिल्ला चार सय ५७ दशमलव ८७ मेट्रिक टन अकबरे उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ मा […]

Continue Reading

हिमा र सिंजा सरकारका एक सय दिनका काम सार्वजनिक

जुम्लाको हिमा गाउँपालिका र सिंजा गाउँपालिकाले आफ्नो एक सय दिनमा भएका कामको विवरण सार्वजनिक गरेका छन् ।हिमा गाउँपालिकाले एक सय दिनको बुलेटिन तयार पारेर पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको छ । सिंजा गाउँपालिकाले भने आफ्ना काम रेडियो सिंजाखोला एफएम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । हिमा गाउँपालिकाले नेपाल पत्रकार महासंघ जुम्लाको हलमा बुलेटिन सार्वजनिक कार्यक्रम […]

Continue Reading

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै व्यापारीको प्रदर्शन

काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । ‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरुको सम्मान गर, सडकको आवाजको हेक्का राख, मौलिक अधिकार कार्वान्वयन गर, श्रमजीवी वर्ग जिन्दावाद, बिनाविकल्प हामीलाई धोका दिन […]

Continue Reading