९३ प्रतिशत नेपालीको घरमा बिजुली, मधेशमा शत प्रतिशत

नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएकाछन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको छैन । प्राधिकरणले मुलुकभरीका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याक २०७९अनुसार कुल जनसंख्याको ९२।५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ […]

Continue Reading

फनपार्क सञ्चालकको टोली पुग्यो काठमाडौं महानगरपालिकाको राजस्व विभाग

काठमाडौंको भृकृटीमण्डपस्थित फनपार्क सञ्चालकको टोली काठमाडौं महानगरपालिकाको राजस्व विभागमा पुगेको छ । महानगरले २४ घण्टाभित्र राजस्व बुझाउन ‘अल्टिमेटम’ दिएपछि बिहीबार टोली विवरण लिएर विभागमा पुगेको हो । महानगरपालिका राजस्व विभागका प्रमुख शिवराज अधिकारका अनुसार फनपार्क सञ्चालकले ६ वर्षयता महानगरलाई कर तिरेका छैनन् । उनका अनुसार फनपार्क सञ्चालकले व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर तिर्न बाँकी […]

Continue Reading

दोर्दीको २७ मेगावाट विद्युत् राष्ट्रिय लाइनमा थपियो

लमजुङको दोर्दी खोलाको २७ मेगावाटको बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मंगलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । भारतको नाकाबन्दी, अघिल्लो बर्खामा […]

Continue Reading

अग्नि ग्रुपद्वारा कुरिनटारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

अग्नि ग्रुपले हालै बागमती प्रदेशको पृथ्वीराजमार्गमा पर्ने कुरिनटारमा महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुबिधा सम्पन्न शोरूम स्थापना गरेको छ। कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । महिन्द्रा अटोमोबाइल्सका सबै शृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर […]

Continue Reading

प्राविधिक सिप उपलब्ध गराउनका लागि सामसुङ र त्रि.वि इन्स्टिच्युट अफ इन्जिनियरिङबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाली युवालाई प्राविधिक सिप दिनका लागि सामसुङ र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सजस्ता प्राविधिक विषयमा समझदारी अन्तर्गत तालिम दिइने छ। सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्युए क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी […]

Continue Reading