बैशाख २६ देखि शेयर कारोबार खोल्ने नेप्सेको तयारी

नेपाल स्टक एक्सचेन्ज नेप्सेले यही वैशाख २६ गतेबाट शेयर बजार खोल्ने तयारी गरेको छ । साथै नेप्सेले उक्त दिनबाट बजार खोल्नका लागि सरोकारवालाहरुलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ । सरकारले वैशाख २५ गतेसम्म लकडाउन अवधि लम्ब्याएपछि नेप्सेले पनि बैशाख २५ गतेसम्मका लागि शेयर कारोबार बन्द गरेको छ। तर बैशाख २६ गतेदेखि नियमति कारोबार […]

Continue Reading

नारायणगढस्थित प्रभु बैंकमा आगलागी

चितवन । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ । बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको […]

Continue Reading

विश्वभर एक अर्ब २० करोड हवाई यात्रु घट्ने

कोरोना भाइरसको महामारीले विश्वमा सबैभन्दा बढी होटल तथा उड्डयन क्षेत्रलाई प्रभाव परेको छ। आन्तरिक आवतजावत ठप्प भइरहेको समयमा अन्तर्राष्ट्रिय उडान, पर्यटक आवागमन, घुमफिरजस्तो विश्व पर्यटनको चहलपहलमै कमी आउने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले यसअघि घोषणा गरिसकेको छ। आईकाओको पछिल्लो प्रक्षेपणअनुसार सन् २०२० सेप्टेम्बरसम्म हवाई यात्रुको संख्यामा १ अर्ब २० करोडले कमी आउनेछ। यही अप्रिल २२ […]

Continue Reading

एसियाकै दुइ धनाढ्य बीचको अन्तर

एसियाकै दुइ धनाढ्य बीचको अन्तर : एक सम्पत्ति थप्दै, अर्को आफ्नो सम्पत्ति कल्याणकारी काममा लगाउदै अलिबाबाका संस्थापक ज्याकमालाई पछि पार्दै  मुकेश अम्बानी फेरि एसियाकै सबभन्दा धनी भएका छन्। रिलाइन्स जियो प्लेटफर्मको १० प्रतिशत स्वामित्व ५ अर्ब ७० करोड डलरमा फेसबुकले किनेपछि सम्पत्ति बढेर अम्बानी एसियाका सबभन्दा धनी भएका हुन्। ब्लुमवर्गका अनुसार अम्बानीको सम्पत्ति ४ अर्ब […]

Continue Reading

नेपाल बैंक लिमिटेड ‘ए’ रेटिङमा पर्न सफल

विश्वमै ख्यातिप्राप्त मुडिज्को स्टण्डर्डबमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ । बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा यस स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता […]

Continue Reading