नेपालीको प्रतिव्यक्ति आय १०४७ डलर
बैशाख १७, २०७७ काठमाडौं नेपालीको प्रतिव्यक्ति आय बढेको छ। देशको समग्र अर्थतन्त्रको आकारमा बढेसँगै नेपालीले पनि कमाउने क्रममा विस्तार भएको हो। केन्द्रीय तथ्यांक विभागका अनुसार प्रत्येक नेपालीको औसत वार्षिक आम्दानी १,०४७ अमेरिकी डलर पुगेको छ। प्रत्येक नेपालीले यही हिसाबमा वार्षिक औसत एक लाख १७ हजार रुपैयाँ कमाउने गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा नेपालीको […]
Continue Reading