राष्ट्र बैंकद्वारा ५ करोड भन्दा बढी ऋण लिनेको विवरण माग
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु संग ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकको विवरण माग गरेको छ । उक्त तीन वर्गका वित्तीय संस्थाहरूले जेठ १५ गतेसम्ममा विवरण उपलब्ध गराउनुपर्नेछ। विश्वव्यापी रूपमा फैलिएको (कोभिड(१९) को प्रभाव मूल्याङ्कन र अध्ययनसमेतको लागि विवरण मागिएको हुन सक्ने अनुमान गरिएको छ यसअघि केन्द्रीय बैंकले […]
Continue Reading