विश्व बैंक समूहले नेपाललाई कोभिड १९ बिरुद्धको संघर्षमा पूर्ण सहयोग गर्ने
विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जर्वोस कोभिड १९ पछिल्ला दशकका थुप्रै नया संक्रामक रोगहरूमध्ये एक हो जुन पशुहरूसँगको सम्पर्कबाट मानिसमा देखापरेको हो जसको परिणाम स्वरूप सिर्जित प्रकोपले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा धेरै नकारात्मक प्रभाव पारेको छ । अन्य देशको अनुभवले बलियो नियन्त्रण र जोखिम न्यूणीकरणका उपायहरु बिना, उच्च क्षमता भएका स्वास्थ्य प्रणाली पनि बेकामे […]
Continue Reading