कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कति भयो खर्च ?

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले हालसम्म डेढ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ। अर्थले स्वास्थ्य मन्त्रालयलाई ५ करोड रुपैयाँ बजेट रकमान्तरको अनुमति दिएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख धनीराम शर्माले जानकारी दिए। शर्माले भने, ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न ५० करोड निकासा […]

Continue Reading
Nepal Bank

नेपाल बैंकद्वारा सातै प्रदेशलाई गरी ३५ लाख सहयोग

काठमाडौँ, १९ चैत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बैंक लिमिटेडले सातै प्रदेश सरकारलाई जनही ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कोषमा पाँच/पाँच लाख गरी ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय […]

Continue Reading

थला पर्न थाले एयरलाइन्स

काठमाडौँ, १९ चैत । कोरोना महामारीका कारण संसारभर सम्पर्क सञ्जाल विच्छेद भएपछि विमान कम्पनीहरू प्रत्यक्ष मारमा परेका छन्। धेरैजसो हवाई कम्पनी दुई महिनादेखि ठूलो घाटा व्यहोरिरहेका छन्। विमानस्थलको पार्किङ खर्च धान्न पनि उनीहरूलाई धौधौ छ। विश्वको एकचौथाइ जनसंख्या यति बेला लकडाउनमा छ। कोरोना महामारी साम्य भएर आममानिस विश्वस्त भई यात्रा गर्न अझै धेरै समय लाग्ने देखिन्छ। […]

Continue Reading

सरकारी राहत : सर्वसाधारणलाई राहत देखि अन्तर्राष्ट्रिय सहायता

सर्वसाधारणलाई राहत देखि अन्तर्राष्ट्रिय सहायता परिचालन सम्म आईतवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न क्षेत्र र तहलाई समेटेर राहत प्याकेज ल्याएको हो । विशेष गरेर पर्यटन क्षेत्र र लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर श्रमिकहरु मारमा परेको भन्दै राहत प्याकेज ल्याउन माग हुँदै आईरहेका बेला सरकाले सबै क्षेत्रलाई समेटेर राहत प्याकेजको घोषणा गरेको […]

Continue Reading

को बन्ला भावी गभर्नर

काठमाडौँ, १८ चैत । सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिश गर्न आइतवार बसेको मन्त्रिपरिषद् बैंठकले समिति गठन गरेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिफारिश समितिको सिफारिशको आधारमा नेपाल सरकारले गभर्नर नियुक्त गर्छ । ऐनमा मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिका लागि अर्थमन्त्रीको […]

Continue Reading