यस्तै हो हाम्रो नेपाल !
केहि दिनअघिसम्म कोरोना टेस्टका लागि चीनबाट मेडिकल सामग्री आउने चर्चा थियो , सरकारले रातारात सम्झौता गर्यो र सामान पनि ल्यायो तर सामान्य भन्दा बढी मुल्यमा सामान झिकाईएको कारणले सामान आएकै दिनबाट सरकारको आलोचना सुरु भयो । घटनाक्रम बढ्दै जाँदा सरकारले समान झिकाउन टेन्डर दिएको कम्पनिमाथि प्रश्न उठ्न थाल्यो , त्यसपछि त झनै सामानको गुणस्तरमा नै […]
Continue Reading