मर्जर वा प्राप्तीको लागि सैद्धान्तिक स्वीकृति दिनुअघि जनशक्ति व्यवस्थापनको खाका माग्न आग्रह
नेपाल वित्तीय संस्था कर्मचारी संघले बीमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवा सुविधा समायोजन लगायत जनशक्ति व्यवस्थापनको पूर्ण खाका माग्न नियनकारी निकाय बीमा समितिसमक्ष आग्रह गरेको छ । मर्जर वा प्राप्तिमा जाने कम्पनीले त्यस्तो खाका पेस गरेपछि मात्र सैद्धान्तिक स्वीकृति प्रदान गर्नुपर्ने संघको माग छ । संघले […]
Continue Reading