१९ खर्ब २० अर्बको आयात हुँदा दुई खर्बको निर्यात, १७ खर्बको व्यापार घाटा
मुलुकको निर्यात बढेपनि वस्तु तथा सेवाको आयात उच्च हुंदा व्यापार घाटा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी १२ महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८–०७९ मा कुल वस्तु निर्यात ४१ दशमलव सात प्रतिशतले वृद्धि भई दुई खर्ब तीन करोड पुगेको छ । तर यस संगै […]
Continue Reading