शुक्रबार बेलुकासम्म सातै प्रदेशका ३३ केन्द्रमा ‘पीपीई’ पुर्याउने विनोद चौधरीको घोषणा

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले विश्वव्यापी फैलिएको कोरोन भाइरसको नियन्त्रणका लागि शुक्रबार बेलुकासम्ममा सातै प्रदेशका ३३ केन्द्रमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गर्ने योजना पूरा हुने बताएका छन्। चौधरी फाउन्डेसनको टिम गर्ने योजना लिएर अगाडि बढेको र आजसम्ममा सबै केन्द्रमा पूरा भइसक्ने कुरा बिनोद चौधरीले आफ्नो फेसबुक स्टाटस मार्फत व्यक्त गरेका छन् : […]

Continue Reading

निजामती कर्मचारीको चैत महिनाको तलब घट्ने

निजामती कर्मचारीले पाउने तलब चैत्र महिनामा घट्ने भएको छ। मन्त्रिपरिषदको चैत ११ गते सम्पन्न बैठकले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको सहयोगार्थ सरकारले चैत महिनाको तलब कट्टी गरेर कर्मचारीको खातामा वितरण गर्ने निर्णय गरेको हो। निर्णय अनुसार राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीका लागि सुरु तलब स्केलको ७ दिनको तलब बराबरको रकम कट्टी हुने भएको छ।  […]

Continue Reading

महिनामा आधा सिलिन्डर ग्यास

काठमाडौँ, १४ चैत । नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो तर एक परिवारलाई महिनामा एउटा भरी सिलिन्डर आवश्यक पर्ने भएकाले दुईवटा आधा सिलिन्डर लिएर महिनाको १४.२ किलोग्राम ग्यास पु¥याउने […]

Continue Reading

व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

पोखरा, १३ चैत । कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुआत् गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने औषधि, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सहजीकरण गरिने अध्यक्ष किसान […]

Continue Reading

हिमालयन बैंकको कोरोना रोकथामका लागि १ करोड २५ लाख सहयोग

हिमालयन बैंक (HBL) ले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरीदका लागि १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। देश र जनताप्रति बैंकको उत्तरदायित्वलाई मनन गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारबाट स्थापित कारोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम बराबरको सहयोग गर्ने निर्णय […]

Continue Reading