माडी नगरपालिकामा पटक–पटक नियम विपरित लाखौँ खर्च : महालेखा
चितवनको माडी नगरपालिकाले पटक–पटक गरी नियम विपरित लाखौँ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले औँल्याएको छ । आर्थिक वर्ष २०७७/७८ लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले माडीको हालसम्मको बेरुजु ३६ करोड नाघेको बताएको छ । आर्थिक वर्ष २०७७/७८ मा माडी नगरपालिकाको बेरुजु एक करोड ६१ लाख १९ हजार रुपैयाँ देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने २० लाख […]
Continue Reading