नेपाल इन्स्योरेन्सकाे बोनस सेयर डिम्याट खातामा जम्मा

नेपाल इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत १६ जेठसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउन पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको ३० […]

Continue Reading

‘मेरो जब’ले आइपीओ जारी गर्ने

मेरो जब लिमिटेड र एनआइसी एसिया क्यापिटलबीच सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार मेरो जबले निकट भविष्यमा निष्कासन गर्ने आइपीओमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । एनआइसी एसियाले ‘आइडिया टू आइपीओ’ सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आइपीओ जारी गर्ने चरणमा पुर्याएको जानकारी गराएको छ । […]

Continue Reading

आगामी तीन महिना मूल्यवृद्धि हुने, मूल्यवृद्धि १४ प्रतिशतसम्म पुग्ने

नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा सहभागीले आगामी तीन महिना मूल्यवृद्धि हुने अपेक्षा गरेको पाइएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशतसम्म पुग्ने सर्वेक्षणको नतिजाले देखाएको छ । ‘९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९४.४ प्रतिशत उत्तरदाताले अगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्,’ राष्ट्र बैंकले […]

Continue Reading

एक वर्षमा ३०९ वटा नयाँ उद्योग दर्ता, ३ खर्ब ४३ अर्ब रुपैयाँ लगानी प्रस्ताव

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा स्वदेशी र विदेशी लगाीनमा सञ्चालन हुनेगरी कूल ३०९ वटा नयाँ उद्योग दर्ता भएका छन् । योसँगै नेपालमा दर्ता भएका उद्योगको संख्या ८ हजार ७६४ पुगेको छ । उद्योग विभागका अनुसार गत वर्ष दर्ता भएका नयाँ उद्योगमा ९१ वटा ठूला, १०८ वटा मझौला र ११० वटा साना रहेका छन् । […]

Continue Reading

घरजग्गा कर्जामा कडाइ, ब्याजदर बढ्यो, आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा ८ प्रतिशतको आर्थिक वृद्धीको लक्ष्य राखिएको छ भने मुल्यवृद्धी ७ प्रतिशत कायम गरिने उल्लेख छ । केहि विषयले निजी क्षेत्र खुशि पार्न खोजीएको छ भने पूँजीबजारलाई पनि  मौद्रिक नीतिले सम्बोधन गर्ने प्रयास गरेको छ । २ दर्जन भन्दा बढी नीतिमा परिवर्तन […]

Continue Reading