झण्डै १७ महिनापछि कुर्था–जयनगर रेल सेवा नियमिति रुपमा संचालन

नेपाल सरकारले बोगिसहितका दुई वटा रेल खरिद गरेको झण्डै १७ महिनापछि कुर्था–जयनगर रेल सेवा नियमिति रुपमा संचालन सुरु भएको छ । नियमित संचालनमा आएका कुर्था– जयनगर रेल सेवा अहिले ड्राईरन अर्थात यात्रु बिना दैनिक एक पटक नियमित रुपमा संचालन गरिने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारतीय सरकारको रेल्वे कम्पनी केआरसीएलका डिजिएम इनायत हुसेनको नेतृत्वको […]

Continue Reading

झन्डै ७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार

मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो । हार्ड टप जीप खरिदको ठेक्का […]

Continue Reading

विमानस्थल विस्तार गर्न ‘एक रुपैयाँ अभियान’

दाङको टरिगाउँ एरपोर्ट विस्तारका लागि ‘एक रुपैयाँ’ संकलन अभियान सुरु गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले टरिगाउँ विमानस्थलको स्तरबृद्धिका लागि खुत्रुके अभियान स्वरुप ‘एक रुपैयाँ’ संकलन अभियान सुरु गरेको हाे । सम्बन्धित निकायलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले दबाब दिन अभियानको सुरुवात गरेको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए । टरिगाउ विमानस्थलको स्तरोन्नतिका लागि […]

Continue Reading

कोरोना नियन्त्रणमा दाताको सहयोगः एक खर्ब ५ अर्बको प्रतिवद्धता, ७३ अर्ब ३५ करोड खर्च

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दातृ निकायले नेपाललाई ठूलो रकम उपलब्ध गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना महामारी सुरु भएयता अर्थात २०७६ चैत ११ गतेयता हालसम्म बिभिन्न दातृ निकायले कोरोना रोकथाम तथा नियन्त्रण गर्न नेपाललाई ८७ करोड १५ लाख ४४ हजार ३७० अमेरिकी डलर (१ खर्ब ५ अर्ब २१ करोड ३५ लाख […]

Continue Reading

गौतमबुद्ध विमानस्थलमा आगामी शुक्रबार क्यालिब्रेसन फ्लाइट

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आगामी शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट सुरु हुने र यसका लागि सबै आन्तरिक तयारी पूरा भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । क्यालिब्रेसन फ्लाइट ६ देखि १५ फागुनसम्म चल्नेछ । प्राधिकरणका अनुसार एरो थाईको विमानले क्यालिब्रेसन फ्लाइट गर्नेछ । प्राधिकरणका प्रवक्ता देवचन्दलाल […]

Continue Reading