एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात

नेपालगन्ज, चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । एचसीआरसी अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो । यो सँगै अबदेखि स्टारमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट […]

Continue Reading

पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” असार २ गतेदेखि आयोजना हुँदै

नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारीक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” को आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागिएको हो । विगतका […]

Continue Reading

राष्ट्र बैंकद्धारा विप्रेषण कारोबार निरीक्षण तथा सुपरीवेक्षण नियमावली २०७९ जारी

राष्ट्र बैंकले बैंक विप्रेषण कारोबार निरीक्षण तथा सुपरीवेक्षण नियमावली २०७९ जारी गरेको छ । बुधबार विप्रेषण सम्वन्धी कारोबार गर्ने फम, कम्पनी वा संस्थाको निरीक्षण तथा सुपरीवेक्षण गर्नको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ६३ र बिदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली जारी गरिएको राष्ट्र बैंकले […]

Continue Reading

मनाङका नागरिकलाई जनही साढे तीन लाख बजेट

सरकारले विनियोजन गरेको बजेट अनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा बजेट पर्ने देखिएको छ । मनाङको नार्पाभूमि गाउँपालिकामा २०७८ को जनगणनाअनुसार कुल तीन सय ९८ मात्रै जनसंख्या छ । संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित अन्तरसरकारी वित्तीय हस्तान्तरण बजेटअन्तर्गत नार्पाभूमि गाउँपालिकामा १४ करोड २४ लाख […]

Continue Reading

मुद्रास्फीति ५.६५ प्रतिशत, सबैभन्दा बढी मूल्यवृद्धि घ्यू तथा तेलमा

अघिल्लो वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/८९ को पुसमा मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विवरणअनुसार यस वर्षको पुसमा मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत […]

Continue Reading