कुमारी बैंकले महिलाहरुलाई दियो आत्मरक्षा तालिम

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा महिला हिंसाको न्यूनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ । बैंकले आत्मरक्षाको माध्यमबाट महिला सशक्तीकरणको उद्देश्यसहित उक्त प्रशिक्षण दिएको हो । महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गरार्इ आत्म मनोबल […]

Continue Reading

उद्योग वाणिज्य महासङ्घद्वारा प्रतिस्थापन विधेयकको स्वागत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल अर्थतन्त्रलाई पुनःरुत्थान गरी उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भन्दै प्रतिस्थापन विधेयकको स्वागत गरेको छ । महासङ्घले आज बजेटका सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै निजी क्षेत्रलाई आर्थिक विकासको सम्बाहकका रूपमा परिभाषित गर्दै अनुकूल व्यावसायिक वातावरण सिर्जना गरिने कुराले निजी […]

Continue Reading

गैरकानुनी आयलाई छुट दिइँदैन : अर्थ मन्त्रालय

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा कुनै पनि प्रकारको छुट नहुने स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले आर्थिक विधेयक, २०७८ बाट आयकर ऐन, २०५८ को दफा ११ गत थप गरी राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना र उद्योगमा २०८० साल चैतसम्म गरेको लगानीको आयस्रोत नखोजिने उल्लेख गरेको थियो […]

Continue Reading

परियोजना धितो राखेर कर्जा उपलब्ध गराउन महासङ्घको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले परियोजना धितो कर्जालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आज सुझावसहितको सम्भाव्यता अध्ययनको प्रतिवेदन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको छ । महासङ्घले परियोजनामा आधारित कर्जा प्रवाह गर्नुपर्ने धारणा राख्दै आएको थियो । कोभिड–१९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसँगै साना मझौला उद्यम र स्टार्ट अपको विस्तारका लागि सो […]

Continue Reading

उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मक : परिसङ्घ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमुखी बनाउने नीतिसहित चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेक प्रस्तुत भएकोमा नेपाल उद्योग परिसङ्घले स्वागत गरेको छ । प्रतिस्थापन विधेयकका सन्दर्भमा प्रतिक्रिया सार्वजनिक गर्दै परिसङ्घले नेपालको औद्योगीकरण र उत्पादनमूलक अर्थतन्त्रको विकासका लागि सरकारले अगाडि सारेका नीतिहरू सकारात्मक रहेको जनाएको छ । […]

Continue Reading