नेप्सेका सीईओ साउदले दिए राजीनामा (पत्रसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । साउदले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् । पछिल्लो समय बजारमा सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका साउदले आज पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन् । बुक बिल्डिङमार्फत् आईपीओ जारी गर्न लागेको सर्वोत्तमको सेयर नेप्सेका सीईओ साउदले श्रीमतीको नाममा […]

Continue Reading

सन् २०२५ सम्म सात अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने महासङ्घको लक्ष्य

काठमाडौं । निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । महासङ्घले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पुर्‍याउने र सन् २०२५ को अन्त्यसम्म सात अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको हो । नेपालको […]

Continue Reading

आठ लाख ८० हजार शेयर कारोबार सक्रिय

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो वर्षको तुलनामा मेरो सेयरको सङ्ख्या करिब साढे तीन गुणाले बढेर २८ लाख पुगेको जानकारी दिएको छ । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा सो आवमा डिम्याट खाता पनि शात प्रतिशतभन्दा बढी वृद्धि भई ३७ लाख दिइयो । उक्त आवमा १४ अर्ब १५ करोड रुपैयाँ पूँजीगत लाभकरवापत […]

Continue Reading

नेपाल प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा करोडौंको अनियमितता

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयसँगै रहेको पेट्रोल पम्पमा करोडौंको अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पम्पमा एक करोड ३ लाखभन्दा बढी रुपैयाँ अनियमितता गरेको आरोपमा आयोगले एक प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रहरी कल्याण कोषद्वारा संचालित सो पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध एक करोड […]

Continue Reading

सेयरबजार : झिनो अंकले उकालो लाग्दा १५ अर्बको कारोबार

बुधबार सेयरबजार झिनो अंकले उकालो लागेको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ०.७६ अंकले बढेर ३ हजार १६२.४० अंकमा पुगेर कारोबार बन्द भएको हो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २.४७ ले घटी ५८५.६२ मा पुगेको छ । यसअघि मंगलबार १७ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार […]

Continue Reading