घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

नेपाली बजारमा आइतबार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ५ सय रहेको थियो । त्यस्तै आज सुनको मूल्य ९० हजार कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ८९ हजार ५ सय ५० रहेको छ । शुक्रबारको […]

Continue Reading

४५ अंकले घट्यो नेप्से, १० अर्बको कारोबार

अघिल्ला दुई कारोबार दिन उच्च अंकले बढेको नेप्सेमा सोमबार ४५.०६ अंकको गिरावट आएको छ । यो गिरावटसँगै समग्र नेप्से २ हजार ८ सय ५४.७६ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ७५ अंकले बढेर २ हजार ८ सय २४.९० विन्दुमा पुगेर बन्द भएको थियो । सो दिन कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष बाहेक सबै उपसमूहको […]

Continue Reading
Nepal Airlines

‘वायुसेवा निगमलाई निजीकरण गर्ने योजना छैन’: संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सरकारले नेपाल बायुसेवा निगम निजीकरण गर्न लागेको कुरा निराधार रहेको स्पष्ट पारेको छ । पछिल्ला केहिदिन यता निगमलाई निजीकरण गर्न लागिएको भन्दै विवाद उत्पन्न भइरहेका बेला संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्यसबारे स्पष्ट पारेको हो । आज मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीले एक विज्ञप्ति जारी गर्दै त्यस्तो कुनै योजना नभएको जानकारी गराएका छन् […]

Continue Reading

शेयर बजारमा उछाल

कारोबारको पहिलो दिन आइतवार नेप्से परिसूचक ७३.३३ अंकले उकालो लागेर २८९८.४३ अंकमा पुगेर बन्द भएको छ। आइतवार कारोबारमा आएका २२५ ओटा कम्पनीले ८२ हजार ४९ पटकको कारोबारमा ३ करोड १५ लाख ८८ हजार ८ सय ५० कित्ता शेयरको रू ८ अर्ब ६१ करोड ३८ लाख बराबरको कारोबार गरेका छन्। आज एन आईसी एसिया बैकको सार्वधिक […]

Continue Reading

देवयानी राणा कोकाकोलाको भारत र दक्षिण पश्चिम एशियाका लागि उपाध्यक्ष नियुक्त

कोकाकोला कम्पनीले देवयानी राज्य लक्ष्मी राणालाई भारत र दक्षिण पश्चिम एशियाका लागि सार्वजनिक मामिला, संचार र दिगोपनका उपाध्यक्षका रूपमा नियुक्त गरेको छ । कम्पनीको उद्देश्य र प्रोडक्टलाई उचाइमा पुर्‍याउने उदेश्यकासाथ कोकाकोला कम्पनीले देवयनीलाई कम्पनीको नेतृत्वको टोलीमा समावेश गरेको हो । राणासँग सरकारमा रहेको, कर्पोरेट मामिला, रणनीतिक व्यवसाय वकालत, जोखिम व्यवस्थापन, संचार, सीएसआरमा २५ वर्षको अनुभव […]

Continue Reading