नेप्सेमा चमक ः बजार पूँजीकरण ४१ खर्ब नाघ्यो, सात कम्पनीको शेयरमा सर्किट

मुलुकको कूल गार्हस्थ उत्पादनलाई शेयर बजारले पछाडि पारेको छ । मङ्गलबारको कारोवारपछि नेपालको शेयर बजारको कूल बजार पूँजीकरण रु ४१ खर्ब नौ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुगेको छ । यो हालसम्मकै सबैभन्दा धेरै हो । नेपाल धितोपत्र बोर्डका अध्क्ष भीष्मराज ढुङ्गानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण सङ्कटमा परेकाले नेपालको […]

Continue Reading

साना वैदेशिक लगानीका लागि केन्द्रीय बैंकबाट स्वीकृति लिनु नपर्ने

अबदेखि स–साना विदेशी लगानी नेपालमा ल्याउनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ । विदेशी ऋणका लागि भने अनुमति लिनुपर्नेछ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘ नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा यहाँ स्थापना हुने उद्योग तथा कम्पनीको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्वसञ्चालन खर्चबापतको […]

Continue Reading

विदेशी लगानी तथा ऋण व्यवस्थापन विनियमावली सकारात्मक ः परिसंघ

नेपाल राष्ट्र बैंकले आज जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । नेपालमा विदेशी लगानी एवं विदेशी ऋण भित्र्याउन र त्यसको व्यवस्थापन गर्न सहज नीतिगत व्यवस्था गरेकामा परिसंघले बैंकलाई धन्यवाद दिएको छ । परिसंघले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्दै नेपालमा औद्योगिक उत्पादन […]

Continue Reading

डिजिटल नेपाल निर्माणः बजेटसँगै सहकार्यमा जोड

सरकारले ‘डिजिटल नेपाल’ निर्माण गर्ने भने पनि सोही अनुसार आवश्यक बजेट विनियोजन नगरेको भन्दै सम्बन्धित क्षेत्रका विज्ञहरुले गुनासो गरेका छन् । यहाँ आज आयोजित डिजिटल संवाद (भर्चुअल) कार्यक्रममा विज्ञहरुले सरकारले डिजिटल नेपाल निर्माण गर्न विभिन्न कार्यक्रम ल्याए पनि त्यसअनुसार बजेट, समन्वय र केन्द्रित हुन नसकेकोप्रति सरकारलाई ध्यानाकर्षण गरेका छन् । पूर्वमन्त्री गणेश शाहले डिजिटल नेपाल […]

Continue Reading

‘स्टार्टअप’को आवश्यक तयारीका लागि कार्यदल

सरकारले नवप्रवर्तनमा आधारित (स्टार्टअप) व्यवसायको विकास र विस्तारका लागि एक कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको र त्यसले स्टार्टअपसँग सम्बन्धित सम्पूर्ण विषयमा आवश्यक सुझाव दिनेछ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्टार्टअपका लागि रु एक अर्ब बराबरको बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयमा आज भएको सरोकार […]

Continue Reading