७७ जिल्लामा निःशुल्क कानूनी सहायता

काठमाडौं । कानूनको पहुँचबाट बञ्चित नागरिकलाई समान अवसर अभिबृद्धि गर्न सरकारले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता दिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले निःशुल्क कानूनी सहायताको सेवा ४७ जिल्लामा मात्र सीमित रहेकोमा आगामी आर्थिक वर्षदेखि सबै जिल्लामा अधिकृतस्तरको कानून व्यवसायीबाट कानूनी सहायता उपलब्ध गराउने व्यवस्था गरेको हो । कानूनमन्त्री लिलानाथ श्रेष्ठले […]

Continue Reading

शेयर बजारमा पहिरो : ४७ अंकको गिरावट

काठमाडौं । साताको तेस्रो दिन आज मंगलवार शेयर बजारमा भारी गिरावट आएको छ । आज बजार ४७.४९ अंकले घटेर २८२८ मा कारोबार रोकिएको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ । २२३ वटा कम्पनीहरुले जम्मा ६ अर्ब ७२ करोड ३६ लाख १ हजार ८ सय ६९ रुपैँया बराबरको मात्रै कारोबार गरेका छन् । […]

Continue Reading

कृषि विकास बैंक बन्यो क्रेडिट कार्ड जारि गर्ने पहिलो सरकारी बैंक

आधुनिक प्रविधिको विकास संगै बैंकिङ्ग क्षेत्रमा विभिन्न किसिमका वस्तु तथा सेवाको विकास एवम विस्तार भईरहेको छ । यसै क्रममा कृषि विकास बैक लिमिटेडले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पु–याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउदै आईरहेको अवस्थामा यस बैकले २०७८ साल बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको शुरुवात गरिसकेको […]

Continue Reading

करिब चार करोड बराबरको अखाद्य वस्तु नष्ट

बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब रु चार करोड बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा रु तीन करोड ७३ लाख ८४ हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्य वस्तु नष्ट गरेको हो । विभागले ११ […]

Continue Reading

कर्णाली बजेटः कर र सेवा शुल्क यथावत्

कर्णाली प्रदेश सरकारले प्रदेशवासी नागरिकले तिर्नुपर्ने विभिन्न कर तथा सेवा शुल्क आगामी आर्थिक वर्ष २०७८÷७९ मा पनि यथावत हुने भएको छ । नागरिकको आयस्रोत र कोभिड–१९ बाट सिर्जित व्यावसायिक सङ्कटका कारण प्रदेश सरकारले कर तथा विभिन्न सेवा शुल्कहरू नबढाउने निर्णय गरेको हो । प्रदेशसभामा टेबुल गरिएको आर्थिक विधेयकमा निजी तथा सार्वजनिक सवारी साधनमा वार्षिक रु […]

Continue Reading