महाकाली करिडोर निर्माणका लागि एक अर्ब
कञ्चनपुरको ब्रह्मदेबदेखि दार्चुलाको तिङ्करसम्मको महाकाली कोरिडोरको कार्य अगाडि बढ्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा कोरिडोरका लागि सरकारले एक अर्ब तीन करोड बजेट विनियोजन गरेको छ । तीन वर्षमा निर्माण पूरा गर्ने गरी चालु आर्थिक वर्षमा कोरिडोरलाई बहुवर्षे ठेक्कामा राखेर ९० करोड बजेट विनियोजन गरिएको थियो । आगामी वर्षका लागि पनि बजेट विनियोजन गरेपछि […]
Continue Reading