आउँदो आइतबारदेखि २ दिनमा सेयर बेचेको पैसा लगानीकर्ताको खातामा
आगामी साताको आइतबारदेखि धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट २ कार्यदिन (टीप्लस टु) हुने भएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आज आइतबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले राफसाफ चक्र ३ कार्यदिनलाई २ कार्यदिन बनाइने व्यवस्था लागू गर्न निर्णय भएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले जानकारी दिए। गत शुक्रबार मुख्य सरोकारवाला स्टक ब्रोकरसँग पनि एक […]
Continue Reading