निफ्राको कारोबार चापले नेप्सेको कारोबार प्रणालीमा समस्या, निफ्राको कारोबार स्थगित
निफ्रको शेयर बिक्रीका लागि एउटै मूल्यमा आएको अधिक कारोबार चापले नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या आएको छ । एउटा कम्पनीको शेयर कारोबारमा आएको समस्याले समग्र कारोबार प्रणालीमा नै समस्या आएको भन्दै केही समयका लागि निफ्राको शेयर कारोबार स्थगित गर्दै अरु कम्पनीको शेयर कारोबार सुचारु गराइएको छ । नेपाल स्टक एक्सचेञ्का अनुसार अहिले प्रणालीमा आएको समस्या […]
Continue Reading