नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिवार मतदान शुरु भएको छ । बिहान ८ बजेबाट शुरु हुने भनिएको मतदान केहि ढिला गरि शुरु भएको हो । महासंघको चुनाबका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र […]

Continue Reading

मुलुकको अर्थतन्त्र अगाडी बढाउन एमसीसी आवश्यक छ : भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चाँडै नै पास गर्नु पर्ने बताएकी छन् । बिहीबार राजधानीमा आयोजीत महासंघको ५४ औँ वार्षीक साधारणसभामा एमसीसी पास गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छिन । राणाले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन एमसीसी आवश्यक रहेको र यसलाई छिटो पारित गर्नुपर्ने धारणा राखिन् । उनले विद्युतको विकासका […]

Continue Reading

तीन महिनामा भित्रियो दुई खर्ब ५८ अर्ब विप्रेषण

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई खर्ब ५८ अर्ब ८६ करोड बराबरको विप्रेषण भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा समेत रोजगारीमा समस्या आए पनि चालू आर्थिक वर्षको गत असोज […]

Continue Reading

बैंकले ८ वर्षअघि सकारेको जग्गा फिर्ता पाऊँ भन्दै सुधिर बस्नेत अदालतमा

बैंकले लिलामी सकारेको २४ रोपनी जग्गा फिर्ता लिन सुधिर बस्नेत मुख्य सञ्चालक रहेको ओरियन्टल बिल्डर्सले अदालत गुहारेको छ। काठमाडौंको धापासीमा रहेको २४ रोपनी जग्गा आफ्नो कम्पनीको नाममा फिर्ता लिन बस्नेतले सर्वोच्च अदालत गुहारेका एनआइसी बैंकका क्वालिटी एसुरेन्स इकोसिस्टम प्रमुख अर्जुनराज खनियाँले जानकारी दिए। ८ वर्षअघि २४ करोड रूपैयाँ ऋण तिर्न नसकेपछि एनआइसी एसिया बैंकले लिलामी निकालेको […]

Continue Reading

शेयर बजारमा नयाँ रेकर्डः बिहीवार एकैदिन ६ अर्बभन्दा बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३६।३२ सुधार आई एक हजार ७७८।१२ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४।९८ विन्दुले बढेर ३४३।०७ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका […]

Continue Reading