महासंघ निर्वाचनको पछिल्लो अवस्था, एशोसिएट तर्फको मत गणना जारी
शनिवार भएको महासंघको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जसमा किशोर प्रधान प्यानलका वस्तुगत र जिल्ला नगरका उपाध्यक्ष विजयी भइसकेका छन् । वस्तुगततर्फ चन्द्र ढकालको प्यानलका उम्मेद्वार उमेशलाल श्रेष्ठलाई हराउँदै किशोर प्रधान प्यानलका उम्मेद्वार अञ्जन श्रेष्ठ विजयी भएका हुन् । त्यस्तै जिल्ला नगर तर्फ चन्द्र ढकालको प्यानलका उम्मेद्वार गुणनिधि तिवारीलाई हराउँदै किशोर […]
Continue Reading