सुनको भाउ तोलामा ३ हजार ४ सयले घट्यो
सुनको मूल्य आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तोकेको छ । नेपाली बजारमा केही दिनयता उकालो लागिरहेको सुन हिजो ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनु र कोरोना […]
Continue Reading