आज कति छ सुनचाँदीको भाउ ?

आज साताको पाँचौ दिन नेपाली बजारमा  सुनको मूल्य तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै […]

Continue Reading

चिनियाँ पक्षले पर्याप्त सामाग्री नपठाउँदा व्यावसायी मारमा

पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत बिहीबारबाट पुनः सुचारु भएको छ । तर चिनियाँ पक्षले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् । चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकोले व्यवसायीहरु चिन्तित देखिन्छन् । कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका […]

Continue Reading

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समूहले उम्मेदवारी दर्ता गराएको छ । मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उहाको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि ढकालले कोरोना र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले […]

Continue Reading

सात दिन भित्रै कोरोना बीमाको दाबी भुक्तानी गर्न बीमा समितिको निर्देशन

बीमा समितिले सात दिन भित्र कोरोना बीमाको दाबी भुक्तानी गर्न सबै निर्जीबन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीमा आलटाल भएर चौतर्फी आलोचना भएपछि अर्थमन्त्रालयले बीमा समितिलाई पत्र लेखेर ७ दिनभित्र दाबी भुक्तानी सल्टाउने व्यवस्था मिलाउन भनेको थियो । अर्थको निर्देशन लगत्तै समितिले मंगलबार सबै निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै कोरोना […]

Continue Reading

ऋण मुक्त हुन पाँच कम्पनीको शेयर बेच्दै अनिल अम्बानी

भारतको चर्चित रिलायान्स क्यापिटलले आफ्नो सेक्युरुटिज कम्पनीसहित पाँच कम्पनी बिक्री गर्ने भएको छ।उसले लिएका ऋण चुक्ता गर्न कम्पनी बिक्री गर्न लागेको हो। कम्पनीमा २० हजार करोड भन्दा बढी ऋण छ। उक्त ऋण चुक्ता गर्न डिबेन्चर होल्डर र डिबेन्चर ट्रस्टीको कमिटीलाई शेयर बिक्री गर्���े प्रक्रिया सुरु गर्न भनेको छ। उसले रिलयान्स जनरल इन्स्योरेन्स,रिलायन्स निप्पोन लाइफ इन्स्योरेन्स, […]

Continue Reading