कहाँ पुग्यो सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण?
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । त्यसपछि उनको आत्महत्या हो वा हत्या हो भन्ने कुरा पत्ता लगाउन १११ दिन लाग्यो । यो घटनाले सारा बलिउडलाई नै हल्लाएर राख्यो । १११ दिनपछि एम्स अस्पतालको फरेन्सिक रिपोर्टमा उनले आत्महत्या गरेको प्रमाणित भयो । अब सीबीआईले आत्महत्या एंगल्सबाट […]
Continue Reading