राष्ट्र बैंकद्धारा नयाँ नोट सटही नगर्ने निर्णय

नेपाल राष्ट्र बैंकले विगतका वर्षहरुमा झै यस वर्षको बडा दशैँमा नयाँ नोट सटही नगर्ने भएको छ । पछिल्लो समय विश्वब्यापी महामरी कोरोना भाइरस संक्रमणको जोखिम काठमाण्डौं उपत्यकाका साथै देशभर संक्रमण बढेपछि नयाँ नोट सटही नगर्ने निर्णय राष्ट्र बैंकले गरेको हो । आइतबार राष्ट्र बैंलके जारुी गरेको सूचनामा भनिएको छ ‘नेपाल राष्ट्र राष्ट्र बैंक र अन्य […]

Continue Reading

आफ्नै लगानीको कम्पनीबाट रेटिङ गराउँदै विशाल ग्रुप

काठमाडौं– म्याद नाघेका खाद्यवस्तु बजारमा पठाउने आयान र अमेजन डिस्ट्रिब्युटर्स सम्बद्ध व्यापारिक घराना विशाल ग्रुपका बदमासी एकपछि अर्को सार्वजनिक भइरहेका छन्। विशाल ग्रुपअन्तर्गतको कमला रोलिङ मिल्सद्वारा उत्पादित फलामे छड गुणस्तरहीन पाइएपछि गुणस्तर तथा नापतौल विभागले असार २६ गते उक्त मिल्समाथि कारबाही गर्दै ६ महिनाका लागि इजाजत रद्द गरेको थियो। अहिले विशाल ग्रुपको लगानीमा रहेको केयर […]

Continue Reading

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि युनिलिभर नेपाल बन्द

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ । ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द भएको हो । उद्योगमा कार्यरत १९० कामदार तथा कर्मचारीको पिसिआर जाँच गराउँदा ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी एक हप्तादेखि बन्द अवस्थामा रहेको […]

Continue Reading

कलंकीमा अत्याधुनिक होलसेल बिजनेश ट्रेड सेन्टर

नेपालमै पहिलोपटक काठमाडौंको कलंकीमा सबैभन्दा ठूलो, अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात नेशनल बिजनेश ट्रेड सेन्टर सञ्चालनमा आएको छ । सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न बिजनेश कम्प्लेक्स निर्माण गरिएको हो । मध्यम वर्गीय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्देश्यका साथ यस यस नेशनल बिजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको हो । काठमाडौंको कलंकी […]

Continue Reading

नियमित तलब पाउने नेपालीको औसत तलब २० हजार मात्रै

नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपैयाँको हाराहारी मात्र रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाले यस्तो देखाएको हो । हालै सार्वजनिक कर्मचारीको तलब तथा पारिश्रमिकसम्बन्धी एक छुट्टै प्रतिवेदनले देशैभर जागिरेका रूपमा कार्यरत कर्मचारीको मासिक तलब २० हजार […]

Continue Reading