२० लाखसम्मको कारोबार गर्ने साना करदाताले मोबाइलबाटै कर बुझाउन सक्ने
बार्षिक २० लाख रुपैयाँसम्मको कारोबार गर्ने साना करदाताले आय विवरण मोबाइल एप्सबाट बुझाई वालेट मार्फत कर बुझाउने सक्ने भएका छन । आन्तरिक राजस्व विभागले कर भुक्तानीको व्यवस्थालाइ सहज गरी मोबाइल वालेट लगायत अन्य विद्युतिय माध्यमबाट पनि कर बुझाउन सकिने व्यवस्था गर्न लागेको हो । विभागले आन्तरिक राजस्व प्रणालीलाई अनुमानयोग्य, वैज्ञानिक, पारदर्शी र सूचना प्रविधि मैत्री […]
Continue Reading