निगमको नौ गन्तव्यमा आन्तरिक उडान शुरु

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ । उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु छन् । त्यसमध्ये काठमाडौँबाट सोझै […]

Continue Reading

एक सातामा मिसावटका तीन घटना

असोज पहिलो साता मात्रै तीनवटा ट्याङ्करले पेट्रोलियम पदार्थमा मिसावट गरेको पाइयो । अमलेखगञ्जमा दुईवटा र थानकोट डिपोमा एउटा ट्याङ्करले मिसावट गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । निगमले अति सुरक्षित भनेर लागू गरेको एकल ताला प्रणालीलाई चालकहरूले पटकपटक चुनौती दिइरहेको उदाहरण यी पछिल्ला घटना हुन् । इन्डियन आयल कर्पोरेसनको बेरौली टर्मिनलबाट २० हजार लिटर […]

Continue Reading

हिमालयन डिष्टिलरीका पूर्व संचालक र ब्रोकर नं ५३ धितोपत्र बोर्डको कारबाहीमा

नेपाल धितोपत्र बोर्डले हिमालयन डिष्टिलरीका पूर्व सञ्चालक रहिसा शाह श्रेष्ठ र इन्भेष्टमेन्ट म्यानेजमेन्ट कम्पनीलाई कारबाही गरेको छ । बोर्डले सूचीकृत संगठित संस्थाको संचालकलाई गरिएको यो पहिलो कारवाही रहेको हो । बोर्डले हिमालयन डिष्टिलरीका पूर्व संचालक श्रेष्ठलाई ७५ हजार जरिवाना गरेको छ भने इन्भेष्टमेन्ट म्यानेजमेन्ट कम्पनीलाई एक लाख रुपैयाँ जरिबाना गराएको हो । बोर्डले अनधिकृत रुपमा […]

Continue Reading
gold

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

बुधबार सुनको मूल्य प्रतितोला एक हजार २०० रुपियाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपियाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोला ९५ हजार ५०० रुपियाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासघका अनुसार बुधबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर एक हजार १९० रुपियाँमा पुगेको छ । मंगलबार एक हजार २३० रुपियाँमा कारोबार […]

Continue Reading

नेपाल राष्ट्र बैंकसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राख्नुपर्नाको कारणबारे लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत कोरोना कोषमा पैसा राख्नु भन्नुको कारण १५ दिनभित्र लिखित […]

Continue Reading