अर्थ–राजनीतिमा आधारित राजीव उपाध्यायको ‘कबाल्स एण्ड कार्टेल्सस् एन अप क्लोज लुक एट नेपाल्स टर्बुलेन्ट ट्रान्जिसन एण्ड डिस्रप्टेड डेभलपमेन्ट’ सार्वजनिक

बिहीवार एक कार्यक्रमकाबीच राजीव उपाध्यायको पुस्तक ‘कबाल्स एण्ड कार्टेल्सस् एन अप क्लोज लुक एट नेपाल्स टर्बुलेन्ट ट्रान्जिसन एण्ड डिस्रप्टेड डेभलपमेन्ट’ सार्वजनिक भएको छ। अर्थ–राजनीतिमा आधारित उक्त पुस्तकमा नेपालको राजनीति र व्यवसायबीचको अन्तर-सम्बन्ध मार्फत कसरी राज्य–दोहन गरियो र सुधारको गतिलाई अवरुद्ध गरिएको विषयलाई विशेष ढंगबाट प्रस्तुत गरिएको छ । आफै पनि लामो समय विकास साझेदार विश्व […]

Continue Reading

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको ज्वाइन्ट भेन्चरमा ‘नेपाल डिजिटल पेमेन्ट कम्पनी’

नेपालको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको ज्वाइन्ट भेन्चरमा ‘नेपाल डिजिटल पेमेन्ट कम्पनी’ सञ्चालन गर्ने प्रक्रिया सुरु भएको छ। दुई ठूला संस्थाहरुले संयुक्त रुपमा सञ्चालन गर्न लागेको यस मोबाइल वालेटले बजारमा प्रभावकारी रुपमा हस्तक्षेप गर्ने आँकलन छ। अहिले मुलुकमा १४ वटा यस्ता मोबाइल वालेट भए पनि झण्डै आधा दर्जनजति देखिने गरी […]

Continue Reading

सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा, सामूहिक बीमा गर्दा आमनागरिकलाई ५० प्रतिशत अनुदान

बीमा समितिले सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं ५५ र २८५ को कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै समितिले सरकारी कर्मचारीको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । समितिले बुधबार पत्रकार सम्मेलन गरी सरकारी कर्मचारीको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शतप्रतिशत […]

Continue Reading

सुनको मूल्य तोलाको १ लाख १ हजार ४००

नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुनको मूल्य भने १ […]

Continue Reading

अनिल अम्बानीको मुख्यालय कब्जा !

मुम्बइ। रिलायन्स ग्रुपका प्रमुख अनिल अम्बानीको मुम्बइस्थित मुख्य कार्यालय बैंकले कब्जा गरेको छ । समाचार एजेन्सी पीटीआइका अनुसार निजी क्षेत्रको यस बैंकले २ हजार ८९२ करोड रुपैयाँ बाँकी ऋण नतिरेपछि अनिल धीरुभाइ अम्बानी ग्रुपको सान्ता क्रुज मुख्यालय कब्जा गरेको हो । अनिल लगातार ऋणमा डुब्दै गइरहेका छन् र उनको व्यवसाय तहसनहस भएको छ । उता […]

Continue Reading