जोखिम बढेको अवस्थामा ‘वर्क फ्रम होम’को व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन
कोरोना महामारीकाबीच सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थालाई जोखिम न्यूनिकरण गरि कामकारबाही सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । पछिल्ला दिनहरुमा कोरोना जोखिम बढ्दै गएको अवस्थामा राष्ट्र बैंकले थप सुरक्षा सतर्कतासहित बैंक तथा वित्तीय संस्थाहरूलाई बिजनेस कन्टिन्युटी प्लान बनाउन निर्देशन दिएको हो । आइतवार एक सूचना जारी गर्दै राष्ट्र बैंकले कोरोना भाइरसको त्रास बढेको […]
Continue Reading