स्वास्थ्य राज्यमन्त्रीले लिए डा. चौरासीयासँग स्पष्टिकरण, अनियमितताबारे सुक्ष्म अध्ययन गरिने
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासीयासँग स्पष्टीकरण लिएका छन् । औषधि उपकरण खरीदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासीयासँग स्वास्थ्य राज्य मन्त्री केसीले स्पष्टीकरण सोधेका हुन् । स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर स्वास्थ्य राज्यमन्त्री केसीले डा. चौरासीयालाई अनियमितता प्रकरणबारे जबाफ मागेका थिए । सो […]
Continue Reading